५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशोक राई र राजेन्द्र महतोको पार्टी बीच कार्यगत एकता हुने



अ+ अ-

काठमाडौ । अशोक राईको जनता समाजवादी पार्टी र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ। बिहीबार (भोलि) काठमाडौंमा एक कार्यक्रमका बीच दुई पार्टीबीच कार्यगत एकताको घोषणा हुँदैछ।

दुई दलले पहिचानको मुद्दामा मिलेर काम गर्ने र भोलि औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

जसपा उपेन्द्र यादवबाट अलग भएर बनेको हो भने, राष्ट्रिय मुक्ति पार्टी लोसपाबाट अलग भएका राजेन्द्र महतोले बनाएका हुन्।