• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
नेकपा दुई कित्तामा : ओली पक्ष विश्वस्त,आशंकामा प्रचण्ड–नेपाल(भिडियो सहित)

काठमाडौं । प्रतिनिधि सभाको विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनको पक्षमा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभा विघटनको विपक्षमा सडक संघर्षमा छ । प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालत

आगामी वैशाखको चुनावमा सबै सहभागी हुनुपर्छ : मुख्यमन्त्री पोख्रेल

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गर्नुभएको छ

प्रचण्डले भने : ‘तपाई ढुक्क हुनुस् सुर्य चिन्ह र नाम…

काठमाडौं । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सुर्य चिन्ह आफूहरुले पाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी, गण्डकी

पार्टी भित्रको बिवादको शिकार संसद भयो : अध्यक्ष दाहाल

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि केपी ओलीले संबिधान माथी बेईमान र सौदाबाजी गरेको आरोप

प्रचण्डले सोधे : ‘के जनयुद्व कुहिएको फर्सी हो त ?’

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन्। मंगलबार पोखरामा आयोजित

पदको नभई बिधि र पद्धितिको लडाई हो : अध्यक्ष दाहाल

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पदको लडाइ नभई बिधि पद्धतीको लडाई भएको बताउनु भएको छ ।  

सशस्त्र प्रहरीलाई निर्बाचनको तयारीमा जुट्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले निर्बाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिनु भएको छ । प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताउनुभएको छ ।

प्रचण्ड–नेपाल समुहले गर्यो प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुह प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बन गरेको छ। सोमबार प्रचण्ड–नेपाल समूहले

निर्धारित समयभित्रै निर्वाचन हुन्छ : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर

प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल(भिडियो…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गर्यो : अध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।

कोभिड-१९ विरुद्धको खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको छ । 

सिंहदरबार नजिकै राजतन्त्र पक्षधर र प्रहरीबीच झडप

काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली

राष्ट्रपतिलाई सेरेमाेनियल रुपमा राखेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताउनुभएको छ

नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन…

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । 

चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पौष १७ गतेदेखि शुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका

नक्सा छापेपछि सरकार ढाल्ने खेल सुरु भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छापेपछि धेरैलाई छटपटी भई सरकार ढाल्ने खेल सुरु भएको दाबी गर्नुभएको छ । 

‘अदालतलाई दबाब र प्रभावमा पार्न हुँदैन’

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाब र