१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्रको बिवादको शिकार संसद भयो : अध्यक्ष दाहाल



अ+ अ-

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि केपी ओलीले संबिधान माथी बेईमान र सौदाबाजी गरेको आरोप लगाउनु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला  तथा  सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जिबन्त पार्टीमा बिवाद हुने प्रक्रिया स्वभाबिक भएपनि पार्टी भित्रको बिवादको शिकार संसद भएको बताउनु भयो । 

उहाले भन्नुभयो केन्द्रीय समितिको बैठक बाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन तयारी थियो  त्यो कुरा ओलीजीले पार्टीकै कमिटीका फेस गर्नुपर्थो तर जनताको प्रतिनिधिको थलो संसद भंग गरिदिनु भयो ।