२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)



अ+ अ-

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन पुगेर रोपाइँ गर्नुभएको छ ।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धान रोप्नु भएको हो ।

प्रधानमन्त्रीसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेललगायत रोपाइँ महोत्सवमा सहभागी हुनुभएको थियो ।

तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय