• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी : कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको बताएका छन् । शनिबार मानव अधिकार तथा शान्ति समाज मोरङले आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाएका हुन्

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।  परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान नयाँदिल्लीस्थित अकबर रोडमा

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौ । परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा स्थित हैदरावाद हाउसमा सुरु

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ वृहत पूर्ण इजलासबाट नहुने भएको छ । संसद विघटन

देशमा भ्रष्टाचार समाप्त पार्नेगरी कुनै प्रभावकारी कदम चालिएन : वामदेव…

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास

सवैधानिक इजलासमै न्यायाधीश थप्नुपर्ने एमिकस क्युरीको राय

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

लहान । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले हरेक नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  सिरहाको

आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्छ :…

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार २३ औँ

देशमा लोडसेडिङ मैले हटाएँ, जस भने अरुले लिए : ऊर्जामन्त्री…

बुटवल । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य आफुले गरेको बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

काठमाडौ ।  नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक भारतको राजधानी नयाँदिल्लीमा स्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकमा नेपाली टोलीको

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई सुरु

काठमाडौ ।  सबैधानिक ईजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई सुरु भएको छ । सरकारको तर्फ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको

नेकपा दुबै समूहको स्थायी समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहको स्थायी कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नु भएको

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।  पश्चिम कमाण्ड प्रमुखसमेत रहेका बाँस्तोला काठमाडौं उपत्यका क्षेत्रबाट पक्राउ

संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपातः सुजाता कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स

प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस् : अनेरास्ववियु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल

आन्दोलनको बलबाटै ओलीको कुर्सी खोसिन्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ स्थगित

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलास स्थगित गरिएको छ । बुधवार तेस्रो दिनको शुरू भएको संवैधानिक इजलास ३ बजेसम्मका

विवेकशील साझा पार्टीबाट राजनीतिक संवाद समिति गठन

काठमाडौ ।  विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा सुनुवाइ सुरु

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार तेस्रो