२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु
अ अ+ अ-

काठमाडौ ।  नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक भारतको राजधानी नयाँदिल्लीमा स्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको छ  भने भारतीय पक्षको नेतृत्व भारतीय विदेशमन्त्री यस जयशंकरले गर्नुभएको छ  । 

नेपाली टोलीमा मन्त्री ज्ञावली सहित टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, राजदूत निलाम्बर आचार्य ,स्वास्थ्य सचिव लक्ष्मण अर्याल परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख यज्ञवहादुर हमाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल,विद्युत विकास विभागका प्रमुख नविनराज सिंह, भौतिक पुर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरी पोखरेल र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी रहेका छन् । 

यसै गरी वार्ता टोलीमा गृहमन्त्रालयका सहसचिब चक्रबहादुर बुढा, नापी बिभागका महानिर्देशक प्रकाश जोशी गृहमन्त्रालयका सहसचिव चक्रवहादुर बुढा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, परराष्ट्र मन्त्रालयका उपसचिव लोकवहादुर पौडेल सहभागि भएका हुन् । 

बैठकमा सहभागि हुनु  परराष्ट्रमन्त्री ज्ञवाली बिहिबार दिल्ली पुग्नु भएको छ। परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालल जारी गरेको नक्सा , कोरोना बिरुद्धको खोप  लगायतका बिषयमा कुराकानी हुने जनाईएको छ ।