१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई सुरु



अ+ अ-

काठमाडौ ।  सबैधानिक ईजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई सुरु भएको छ । सरकारको तर्फ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको निर्णय सबिधान प्रतिकुल नभएको भन्दै बरिष्ठ अधिबक्ता बिष्णु भट्टराईले सुरुवाती बहस गर्नुभएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहनु भएको संंवैधानिक इजलासमा सुनुवाइ  जारी छ । प्रतिनिधिशभा बिघटन सबिधान सम्मत वा बिपरित भन्ने मुल बिषयमा भन्दा पनि रिटलाई संबैधानिक ईजलासमा नै हेर्ने वा पूर्ण ईजलासमा पठाउने भन्ने बारेमा बहस केन्द्रित भएको छ । 

रिट निबेदन ११ जनाले पूर्ण इृजलासमा मुद्धा लैजानु पर्ने माग गरेका छन् भने महाान्यायधिबक्ता सहित सरकारी टोलिले सबैधानिक ईजलासमा नै सुनुवाई हुनु पर्ने माग गरेका छन् ।