१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिँने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आईतबार काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले सो नीति तथा कार्यक्रम प्रस्तुत

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढ्वा गरेको सरकारको निर्णयबिरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ । कामु प्रधानन्यायाधीश

नेपालको धर्म र संस्कृतिको जगेर्ना गर्नु आवश्यक: मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

‘प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ’

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको

दुर्गा प्रसाईंलाई दुबईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

त्रिदिवशीय नेपाल भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य

आले-अधिकारी प्रकरण: घटनाबारे मन्त्रीको सचिवालयको स्पष्टिकरण

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिवालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको जनाएको छ

आले-अधिकारी प्रकरण: जापानको ई टिकटदेखि झलनाथको दबाबसम्म

नेकपा एकिकृत समाजबादीका सम्मानित नेता झलनाथ खनाल निकट अधिकारीलाई मन्त्री आलेले हटाउन निकै बल गरेका थिए । तर खनालले मन्त्री

राष्ट्रियसभामा अनशनरत निहारिकालाई न्याय दिलाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गर्नुभएको छ ।

नागरिकहरुबाट आएका सुझावलाई बजेट नीति तथा कार्यक्रममा समेट्ने प्रयास हुनेछ:…

‘कमाइ गर्नेले कर तिर्ने हो । यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ् र व्राण्डिङ्

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास

निहारिकालाई न्याय दिन सांसद थममाया थापाको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ ।

राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि प्रदर्शन

मंगलबार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राज्यमन्त्री वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेको भन्दै स्थानीय महिलाहरुले प्रदर्शन

आफ्नै महानगरबासीको गाली र आलोचना सुन्छु: मेयर बालेन साह

हेटौँडामा आयोजित स्थानीय सरकारको बैठकमा काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएको उनले बताएका

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई

‘मल आजै चाहियो, अहिल्यै चाहियो’

काठमाडौँ । मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटको विभिन्न

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले

गठबन्धन दलका कार्यकर्ताले ज्यान लिन खोजे सुरक्षा चाहियो: सासंद चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास

मेयरका आकांक्षी सांसद मानन्धरको माग, फोहोरमैला व्यवस्थापनमा म नै उपयुक्त…

उहाँले भन्नुभयो ‘काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी म पनि थिएँ तर टिकट पाइनँ । अहिले नयाँ नेतृत्व आएको एक महिना भइसक्यो

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने