© 2023
काठमाडौ।राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्।

जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३

प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, ’म नेपाल हाँसेको हेर्न चाहन्छु’। कति सुन्दर छ, यो वाक्य । तर बागमतीको किनारमा बगिरहेका

उहाँले नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक रहेको समेत उल्लेख गर्नुभएको

प्रतिपक्षी दलहरुले देखाएको सदाशयतालाई कमजोरीको रुपमा नलिन पनि उहाँले सरकारलाई चेतावनी दिनुभयो । उहाले हाल सरकार जनताको अभिमतलाई विश्वास नगरेर

काठमाडौँ, १९ वैशाख : नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप

सरकारको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु होइन; बरु स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय व्यवसायिक वातावरण निर्माण गर्नु हो। अब लगानीका

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार

काठमाडौं । राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै मुल्यांकन गर्ने समय भैनसकेको तर सुशासनको पक्षमा

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कुटनीतिक सम्बन्धबारे सरकार गम्भीर

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले ट्रेड युनियनहरू राजनीतिक दलको प्रभावबाट मुक्त भई श्रमिकको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको

उहाँले बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरव मात्र होइन, जिम्मेवारीको विषय पनि भएको भन्दै विविधता र वहुलताको समुचित

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताउनुभएको छ

काठमाडाैँ । एक सय ३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाउनुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे–डे) को

काठमाडाैँ ।तेह्रथुमकाे सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ । रातो र सेतो

स्थानीयवासीले आफूहरू सुकुम्बासी नभई परम्परागत बासिन्दा भएको दाबी गर्दै विगतका निर्णय कार्यान्वयन गर्न माग गरेका छन्। प्रभावितमध्येका दीपकप्रसाद गौतमले मुआब्जा