१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा साउनको पहिलो साता हुने बताएका छन् । उनका अनुसार साउन ४ वा ५ गने बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको घोषणाबारे निर्णय गर्नेछ । ललितपुरमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति घोषणा हुनै लागेको भन्दै कार्यकर्तालाई निर्वाचनमा केन्द्रीत हुन

चौतर्फि आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

चौतर्फि आलोचनापछि गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ ।

बजेट काण्ड, नीतिगत भ्रष्टाचार र संसदीय छानविनको विश्वसनियताको प्रश्न

अर्थ र राजस्व सचिवहरुको बयान महत्वपूर्ण हुन्छ । दुबै सचिवहरु वर्तमानका चतुर सचिव मध्ये मानिनु हुन्छ । उहाँहरुले दिने बयान

सीपीसीका विदेश विभाग प्रमुख लिउले विभिन्न दलका नेतासँग भेट गर्दै

दिउसो चार बजे प्रचण्ड निवास खुमलटारमा उहाँहरु बीच भेट हुने कार्यक्रम रहेको छ ।चार दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौ

सङ्घीय संसद्मा ६३ विधेयक विचाराधीन, चौध नयाँ दर्ता

सरकारले दुवै सदनमा गरी १४ वटा नयाँ विधेयक दर्ता गरेको छ । त्यसमध्ये प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा चार विधेयक छन्

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ ।

यस्तो छ चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका

चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको छ । भ्रमण

उत्ताउलो कूटनीतिले साख गिर्दैछ कि देशको ?

अघिल्लो महिना स्टेट पार्टनरसिप प्रोग्राम, एसपिपीका नाममा नेपालको कूटनीति छताछुल्ला पोखियो । अमेरिकी सैन्य रणनीति अर्थात् इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाली

चिनियाँ प्रतिनिधिमण्डल बालुवाटारमा

चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ

शेखर कोइराला समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक जारी

विशालनगरस्थित एक घरमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र विधान मिचेको भन्दै सो सम्बन्धमा

न्यायाधीश साह प्रकरण: कामु प्रधानन्यायाधीश कार्कीमाथि पनि छानबिन गर्न माग

निरन्तर कानून व्यवसायीको रुपमा १० बर्ष काम गरेको व्यक्तिलाई सबैले सहजै चिन्न सक्छन । साह पेशामा सक्रिय थिईनन भन्ने सबैलाई

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक

बाबुराम र उपेन्द्रले बोलाए छुट्टाछुट्टै बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समिति

विश्वप्रकाश: गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

बुढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

त्यस्तै उपप्रमुख पदमा पनि एमालेबाटै मायाकुमारी खड्का विजयी बनेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार रीता शाही पनि करिब ११ सय

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौ आईपुग्दै

चार दिने नेपाल भ्रमणका क्रममा लिउ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका

मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछुः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो तलबबाट चर्चित र्यापर स्वर्गीय अनिल अधिकारी उर्फ यम बुद्धको शालिक बनाउने बताएका छन्

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने

माओवादी स्थायी कमिटी बैठकः चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न तीन…

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ

बुढीगंगा अपडेटः मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार भारी मतले…

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।