१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगा अपडेटः मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार भारी मतले अगाडि



अ+ अ-

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार ३६४८ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २१९६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी मायाँ कुमारी खड्का (कुवँर)ले २१७२ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १२६२ मत ल्याएकी छन् ।

बुढीगंगाको वडा नम्बर १, ९ र १० को वडा अध्यक्ष एमालेले जितिसकेको छ । यहाँ १० वडा छन् । मतगणना जारी छ ।