२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदै

काठमाडौं । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।राष्ट्रिय सभा सदस्यका लागि एमालेका कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्प्रर्धामा रहनु भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ । सम्मेलन

चिकित्सक सङ्घमा डा कार्की निर्वाचित

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा

लामिछानेको लाञ्छना: कान्तिपुर अध्यक्ष सिरोहियाको ५ बुँदे प्रष्टिकरण

उहाँले ‘कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्छ, सिध्याइदिन्छ’ भन्दै हाम्रोबारे अत्यन्त नकारात्मक प्रचारबाजी पनि गर्नुभएको छ ।

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ ।

सचिवको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ –…

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा संसदीय समितिको संख्या थप गर्न प्रस्ताव

सांसदहरुले प्रतिनिधिसभा अन्तरगतका संसदीय समितिहरुको नाम र कार्यक्षेत्र पुर्नसंरचना गरि प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु(भिडियोसहित)

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ: डा कोइराला

चितवन ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ ।

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ।

सरकारी आइटी क्षेत्रको मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारसँग सरकारी आइटी क्षेत्रको मुख्य साँचो नरहेको बताउनुभएको छ ।

मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

विपक्षी दलको नेता विवाद: भोलि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनुवाइ

निर्मम समीक्षाका साथ अघि बढछौँ– रास्वपाका नेता झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने

नाउपाले विश्वासको मत नदिने: संकटमा सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको भोलि

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालबाट पद तथा गोपनीयताको शपथ -फोटो फिचर

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री समक्ष मुस्लिम इत्तेहाद संगठनको १० बुँदे माग

काठमाडौं । मुस्लिम इत्तेहाद संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ तथा शुभकामना दिदै १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।