९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालबाट पद तथा गोपनीयताको शपथ -फोटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भबनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीको ज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अर्याल सोमबार राष्ट्रिय सभाका उपाध्यक्ष निर्वाचित हुनु भएको थियो ।

फोटो-प्रदिपराज वन्त रासस