२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रकृतिलाई बिगारेर होइन‚ सिँगारेर विकास गर्नु पर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाको विकासका लागि सरकारका अन्य निकायहरूलाई समेत उदाहरण हुनेगरी आपसी समन्वय र साझेदारी विकास गर्न आबश्यक रहेको बताउनु भएको छ । काठमाडौँ उपत्यकाका पालिका प्रमुखहरूसँगको भेटघाट गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाको विकास, प्रगति र उन्नतिसँग हाम्रो मुलुकको भाग्य र भविष्य अभिन्न रूपले जोडिएको बताउनु भयो ।

सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा छः प्रमुख सचेतक लेखक(भिडियोसहित)

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी छः उपमहासचिव ज्ञवाली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनु भएको छ ।

कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैनः नारायणमान बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गर्नु भएको छ ।

पवित्र देवभूमि हो नेपालः मन्त्री पाण्डे

नवलपुर । सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल पवित्र देवभूमि भएको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

नाउपाका सांसद चौधरीलाई छाड्‍न उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

राष्ट्रिय सभामा तीन वटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६,

काङ्ग्रेस सरकारमा जाँदैनः नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने

मधेश प्रदेश सरकारले पूर्णता पाउँदै, मन्त्री बन्नेको नाम माओवादीले टुंगो…

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

रास्वपाको राजिनामापछि प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौंः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले लिनुहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाउनुभएको छ ।

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्छु: उपाध्यक्ष अर्याल

काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भुमिका खेल्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलन…

काठमाडौँ । नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमवार

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास…

उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।