२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

नियमित बैठक भएपनि सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको छ । रास्वपाले सरकार छाडेपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो ।