२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर

काठमाडौं । तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएको छ । राणा सोमबार कार्यलय समयमा अदालतमा हाजिर हुनु भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान राणाले बयान दिनुहुने उहाँले जानकारी दिनुभयो । २०८१

जबरजस्ती संसद सञ्चालन गरेको दिनको बैठक भत्ता राप्रपाले फिर्ता गर्ने

काठमाडौं । राप्रपाले अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेका दिनको बैठक भत्ता नलिने भएको छ । राप्रपाका सचेतक ज्ञानबहादुर

प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर…

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत ल्याएर निर्वाचित

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट

दोषी सभामुख कि इगो ? : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहका सांसद योगेश भट्टराईले विपक्षीको अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक चलाएको घटनाको

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ ।

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

महेन्द्रनगर, (धनुषा) । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख

संयम गुमाएको पत्रकारिता, लक्ष्मण रेखा भुलेका ‘सम्पादक’ !

यसले सामान्यतया विश्वकै पत्रकारहरुले पछ्याउने एबिसी (एक्युरेसी,ब्यालेन्स र क्रेडिबिलीटी) लाई पछ्याएकै हुनुपर्दछ । यी कुनै पनि वास्ता गरिएको छैन ।

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम

राप्रपा नेपालले राजावादी आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

काठमाडौँ । राप्रपा नेपालले एकहप्तासम्म चलेको आन्दोलन उपलब्धिमुलक भएको तथ्यलाई दृष्टिगत गर्दै आन्दोलनका कार्यक्रमलाई अझ सशक्त ढंगबाट चाँडो निरन्तरता दिईनुपर्छ

बंगलादेशसँगको विद्युत व्यापारमा कुनै आर्थिक जोखिम छैनः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पार्नुभएको छ ।

राप्रपा प्रमुख सचेतक शाहीलाई वर्षमानको जवाफः स्टन्ट गरेर राजनीति चल्दैन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा

सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाउनुभएको छ । संघीय

संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

प्रतिनिधि सभाको आईतवारको बैठकमा संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन

रास्वपा नेतृत्वविहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयोः सचिव भट्टराई

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्वविहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताउनुभएको छ । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग

मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा

नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताउनुभएको छ । संघीय संसद भवन परिसरमा

काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाउनुभएको छ ।

दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षाविपरित बजेट ल्याएको आरोप लगाउनुभएको छ

बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट