२३ भाद्र २०८३, मंगलवार
,
Latest
मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश ‘शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’ रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती संसद सञ्चालन गरेको दिनको बैठक भत्ता राप्रपाले फिर्ता गर्ने



अ+ अ-

काठमाडौं । राप्रपाले अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेका दिनको बैठक भत्ता नलिने भएको छ ।

राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले संसद सचिवालयका महासचिवलाई एक पत्र लेख्दै उक्त बैठकबाट प्राप्त हुने भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेकोले उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन अनुरोध गर्नुभएको छ ।

असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भिजिट भिसा प्रकरणमा अवरुद्ध हुँदै गर्दा संसद सञ्चालन भएको थियो । सो बैठक राप्रपाले बहिष्कार गरेको थियो।

तस्बिरः किरणराज विष्ट-रासस