• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

ल्हासा (चीन), : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताउनुभएको छ ।आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

ल्हासा (चीन), : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको

प्रधानमन्त्री दाहाल ल्हासामा – (भिडियो /फोटो)

प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान गर्नुहुँदै

छिङछोङ (चीन), । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै हुनुहुन्छ । गत शनिबारदेखि चीनको

प्रधानमन्त्री दाहाल छोङछिङमा

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुग्नुभएको छ ।

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री दाहाल

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । हाल चीन भ्रमणमा

प्रधानमन्त्री चीन भ्रमण: कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग…

ग्रेटहल अफ दि पिपलमा भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।

प्रधानमन्त्री चीन भ्रमण: आज द्विपक्षीय वार्ता हुँदै

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी

बेइजिङ । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह

प्रधानमन्त्री दाहाल बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार

चिनियाँ राष्ट्रपति सिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मित्र राष्ट्र चीनका राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुभएको छ ।

चीनको आर्थिक विकासको लाभ नेपालले प्राप्त गर्न थालेको छ: राजदूत…

काठमाडौं।  नेपालका लागि चीनका राजदूत चेन सोङले छिमेकी मित्रराष्ट्रका रुपमा नेपाल र चीनबीच विविध क्षेत्रमा भएका सार्थक सहकार्यले बिआरआईको फ्रेमवर्कभित्र

भारतले पनि गर्यो क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला

नयाँ दिल्लीस्थित क्यानाडाली उच्चायुक्त वा राजदूतलाई बोलाएर निष्कासनको निर्णयबारे जानकारी गराइएको भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

भारतले क्यानडाको भूमिमा हत्या गरेको जस्टिन ट्रुडोको आरोप

हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताबारे यस महिनाको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र

चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको…

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण: तीन पुराना सम्झौताको पुरक सम्झौता हुने, नयाँ…

यस पटक चीनले केरुङ–काठमाडौँ, काठमाडौँ–लुम्बिनी रेलमार्ग सम्भाव्यता अध्ययन, कोदारी राजमार्ग स्तरोन्नति र मदन भण्डारी पोलिटेक्निकल इन्ष्टिच्यूटलाई सहयोग गर्ने सम्बन्धी सम्झौता

एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहनुभएको छ ।

नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ’

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा