७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्णबहादुर ‘अपूर्ण’ देउवालाई दोष, पार्टी फुटाउन महामन्त्रीको जोड !

काठमाडौं । गएको भदौ २३ र २४ को जेनजी विद्रोहले निम्त्याएको कांग्रेसभित्रको राजनीतिक संकट अझै साम्य भएको छैन । जेनजी आन्दोलनको बलले ल्याएको परिवर्तनपश्चात कांग्रेसभित्र जसरी भए पनि सभापति देउवालाई विस्थापित गर्ने भनेर सुरु भएको खेलको गेम ओभर भएको छैन । यसमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा हात धोएरै

नीति र नेतृत्वमा असफल महामन्त्रीहरु कुन नैतिकताले पदीय दायित्वमा रहिरहने…

महामन्त्रीहरुको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि…

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

चरिकोट, (दोलखा) । काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका

विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन्

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन्

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न जेन–जी फ्रन्टको माग

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग

एमालेमा ओलीलाई पोखरेलको चुनौती, को–कोबीच हुँदैछ प्रतिस्पर्धा ?

आगामी कार्यकालका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

चरिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने

बाबुराम, जनार्दन र सन्तोषले आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहलगायतले निर्वाचनमा जान पार्टी

सरकारसँग दुर्गा प्रसाई समूहको सहमति, बन्द हड्ताल फिर्ता

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दे शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ। ‘राजसंस्था पुनर्स्थापना गर,

नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ

एमालेको ओरालो यात्रामा ओलीले उठाएको जोखिम

परम्परागत राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएका बेला लामो समय सत्तामा बसेर अहिले बाहिरिएको एमालेले भोलेन्टियर फोर्स गठन गरेको छ

एमालेको भोलेन्टियर फोर्स आज अध्यक्ष ओलीले घोषणा गर्दै

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३–२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेको भनाइ

शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको निर्देशन एक अर्काको अधिकारको सम्मान…

देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज

निर्वाचनको तयारीमा रास्वपा,उम्मेदवार छनोट समिति गठन

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका सह–महामन्त्री विपिनकुमार आचार्यलाई

निर्वाचनका लागि सरकारको एकलव्य दृष्टि जरुरी: काँग्रेस–एमाले छैनन् विश्वस्त

निर्वाचनलाई सरकारको सबैभन्दा उच्च प्राथमिकतामा राखेर त्यसका लागि चाहिने सम्पूर्ण स्रोत–साधन, नीति–निर्णय र प्रशासनिक संयन्त्रलाई एउटै लक्ष्यमा केन्द्रित गर्नु अहिलेको

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा एमाले अध्यक्ष ओलीले के दिए…

- सरकारको गठन नै गैर संवैधानिक तथा कानून विपरीत भएको यसले गराउने काम समेत गैर कानुनी नै हुने हुँदा निज

मधेशमा एमाले : सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ…

आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छबिमा गम्भीर प्रश्न उठेका छन ।