२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी

गठबन्धनबीच सहमति: गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको हो।

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

अहिले अर्थ समितिले रोकेको धितोपत्र व्यवसायीको लाइसेन्स प्रक्रियालाई यसअघि सर्वोच्च अदालतबाट भने अघि बढ्न फैसला भइसकेको छ ।

प्रचण्ड–बाबुरामविरुद्धको मुद्दा सपना प्रधान मल्लको इजलासमा

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्ड र भट्टराईविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, ‘ठूलो समस्या छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा

निगमका जहाज थप्न नदिन षड्यन्त्र भइरहेको मन्त्री किरातीको भनाइ

मन्त्री किरातीले निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्ने नखुलाए पनि निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज

गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने

गण्डकी । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: महामन्त्री थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ । कांग्रेस मकवानपुर

मधेसका मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिँदै

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको छ ।

नमूना सदरमुकाम निर्माण गर्न अलमल

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण

प्रदेश नामकरणमा असन्तुष्ट पक्षलाई वार्तामा बोलाइयो

सरकारले केही समयदेखि असन्तुष्टी र विरोधका घटना हुँदै आएकाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि पत्र पठाइएको

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ: प्रमुख निर्वाचन…

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताउनु भएको छ ।

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेल अस्पतालमा निधन

पाकिस्तानी र कोरियाली राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त पाकिस्तानी र दक्षिण कोरियाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बजेट बहुमतबाट स्वीकृत, शीर्षकगत छलफल जेठ ३२ देखि

प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको

अर्थतन्त्रको समस्या बजेटले चिनेन: उपाध्यक्ष पौडेल

उहाँले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गर्नुभयो । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उहाँको

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नेकुरा गलत छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार उनलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा थापाथलीस्थित