६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नामकरणमा असन्तुष्ट पक्षलाई वार्तामा बोलाइयो



अ+ अ-
काठमाडौँ । कोशी प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत एक पक्षलाई कोशी प्रदेश सरकारलाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।
सरकारले केही समयदेखि असन्तुष्टी र विरोधका घटना हुँदै आएकाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि पत्र पठाइएको बताएको छ ।
वार्ताका लागि सरकारले खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय र स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बुलाई संयोजक बनाएको छ भने सदस्यमा भक्तिप्रसाद सिटौला, उद्योग कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय तथा बुद्धिकुमार राजभण्डारी, सामाजिक विकास र पर्यटन, वन तथा वातावरण मन्त्रीलाई राखेको छ ।




भर्खरै