१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । सत्ताबाट बाहिरिएपछि काँग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ । सरकारले

सत्ता गठबन्धन फेरबदल गर्ने देउवाको अर्को कसरत !

लोसपा, जनमत र नागरिक उन्मुक्तिका नेतालाई घरमै बोलाएर चिया खुवाउँदै गरेको कुराकानीमा पनि देउवाले अहिलेको गठबन्धनलाई असफल पार्ने र आफ्नो

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ-फोटो फिचर

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६  नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

गगनको दाबीः यो गठबन्धन सरकार आफ्नै भारीले थिचिएर कुहिएर झर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

नेकपा एसबाट बन्ने २ मन्त्रीको टुंगो लाग्यो

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।

देउवा निवासमा मधेशवादी दलसँगको छलफल जारी

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेमा नेकपा एस अझै अनिर्णित

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णित भएको छ ।

१७ जना मन्त्रीहरूको कार्यविभाजन तोकियो (सूचीसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउनु भएको छ ।

नव नियुक्त मन्त्रीहरुको सपथ ५ बजे, उपप्रधानमन्त्रीको मर्यादाक्रममा रघुवीर ,नारायणकाजी…

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ रउपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।

१९ मन्त्रालयको टुंगो, ६ बाँकी

नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । जसअनुसार अब २ राज्यमन्त्रीसहित ६ मन्त्रालय टुंगो लाग्न भने बाँकी

यी हुन् एमालेबाट मन्त्री बन्नेहरु

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

‘मन्त्रालय भागबन्डामा अहिलेसम्म सहमति भइसकेको छैन’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको अहिलेसम्म टुंगो लगाउन सकेको छैन । सो पार्टीका

माओवादीबाट वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्र

नेकपा माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।

यी हुन् रास्वपाबाट बन्ने चार मन्त्रीहरु

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

एमालेको नेतृत्व रघुवीरले गर्ने , अर्थमा बर्षमान, परराष्ट्रमा नारायणकाजी ,…

रास्वपाले उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा

रास्वपाका तीन मन्त्री फाइनलः गृहमा रवि, शिक्षामा सुमना

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

मन्त्रालय भागबण्डा टुङ्गियो: एमालेलाई उपप्रधानमन्त्रीसहित ८ अन्य कुन पार्टीलाई कति…

उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको छ

गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक सुरु

नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने या कांग्रेससँग सहकार्य गर्नेबारे निर्णय गर्न बैठक बोलाइएको एक नेताले जानकारी

माओवादी केन्द्रबाट गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।