२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय

‘जेनजी’को प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा

कान्तिपुरका पत्रकार श्रेष्ठलाई लाग्यो रबरको गोली

बानेश्वर क्षेत्रमा जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ।

सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था…

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

संसदको दुई नम्बर गेटमा जेनजी प्रदर्शनकारीले आगो लगाए

काठमाडौँ । जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । आक्रोशित बनेका उनीहरुले आगो लगाएका हुन्

संसदीय सुनुवाई समिति सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका

एमाले नेतृ रचना खड्काले भनिन्ः जेनजीले अभिमत प्रकट गर्नु असाध्यै…

नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले नयाँ पुस्ता (जेनजी) ले उठाइरहेको मुद्दा सकारात्मक रहेको बताएकी छिन् ।

काठमाडौंको माइतीघरमा भेला भए जेनजी, भ्रष्टाचारविरुद्ध प्रदर्शन

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने

राज्य सञ्चालकको मनपरीविरुद्ध आज जेनजी पुस्ता सडकमा उत्रँदै

चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति

नक्खु कारागारबाट रविले भने– जेन जीको सडक आन्दोलन इतिहासको नयाँ…

घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै

जेन जी अभियान माथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस:…

सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता

जेन-जी अभियानलाई कलाकारको साथ

काठमाडौं । कलाकारहरुले सोमबार जेन-जीले गर्न लागेको भनिएको आन्दोलनमा समर्थन जनाएका छन् । उनिहरुले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको

२९ बुँदे प्रस्ताव पारित गर्दे सकियो एमालेको दोस्रो विधान महाधिवेशन-पूर्णपाठ

विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा

प्रकाश सपूतले भाइहरूलाई भने जेन–जी अभियानमा सहभागी हुनु ,संयमित रहनु,…

व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौ । गर्लान नि भन्ने आशा गर्यौ ।तर.. छोड़ यार अब यो कथा धेरै रिपिट

जेनजी समूह र दुर्गा प्रसाईंको भेट, के भयो कुरा ?

हामी सबै एउटै निष्कर्षमा पुग्यौँ—आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध

तिनवटै प्रस्ताव सर्वसम्मत पारित, ७५ वर्षमा झण्डामा अंकित हथौडा हाँसियाको…

नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको

नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो-वर्षमान पुन

नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

पाटन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई…

नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री…

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभएको