१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनवटै प्रस्ताव सर्वसम्मत पारित, ७५ वर्षमा झण्डामा अंकित हथौडा हाँसियाको रंग फेरियो



अ+ अ-

ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अध्यक्ष ओलीले तिनवटै प्रस्तावलाई निर्णार्थ पेश गरेपछि प्रतिनिधिहरुले तालीको धन्यका साथ प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको थियो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरुको लोगो हाँसिया हथौडाको रंग एमालेले फेरेको छ ।

सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनोलो कलरको हाँसिया हथौडा अंकित हुनेछ । त्यसैगरी महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहोर्याएको छ ।

उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्ता लामासहित सर्वसम्मत निर्वाचित हुनु भएको छ ।