२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको दुई नम्बर गेटमा जेनजी प्रदर्शनकारीले आगो लगाए



अ+ अ-

काठमाडौँ । जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

आक्रोशित बनेका उनीहरुले आगो लगाएका हुन् । भिड अस्तव्यस्त बनेको छ । प्रहरीले लगातार अश्रुग्यास प्रहार गरिरहेको छ ।