२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभु साहको अध्यक्षतामा आजपाको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं। आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटीमा ३ सय ४८ सदस्यीय रहेको छ । १४ सदस्यीय केन्द्रीय कार्यालय, केन्द्रीय कार्यालय सदस्य सहित ८७ सदस्यीय केन्द्रीय सचिवालय सदस्य र २ सय ४७ सदस्यीय केन्द्रीय सदस्य रहेको छ । यस्तै बैकल्पिक

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताउनुभएको

जेनजी आन्दोलनमा रास्वपाको सहभागिता थियोः प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता

निर्वाचन तयारीबारे प्रधानमन्त्री र गृहमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ । अगामी फागुन २१ गते तोकिएको

पदाधिकारी तहका नेताहरूसँग छलफलमा ओली, तत्काल पार्टी कमिटीको बैठक नबोलाउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । हाल ओलीले पदाधिकारी तहका नेताहरूसँग वान

चुनावको मिति घोषणा भइसकेकाले अब संसद् पुनःस्थापनाको माग राख्नु हुँदैनः…

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनःस्थापनाको माग राख्न आवश्यक नरहेको बताएका छन् ।

भूमिमन्त्री सिन्हाले गरे पदभार ग्रहणः भू-उपयोग नियमावली संशोधन गर्ने निर्णय

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर

शिक्षामन्त्री पुनलाई गौरी प्रधानका १० सुझाव

सार्वजनिक शिक्षा अभियन्ता तथा राष्ट्रिय शिक्षा अभियान, नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले नवनियुक्त शिक्षामन्त्री महावीर पुनलाई १० सुझाव दिएका छन्

दलहरूले देखाएनन् सच्चिने छनक, पुस्तान्तरणमा बेरुची कि अझै लोभ ?

उनीहरुको हठ अझै सकिएको छैन । अहमता कायमै छ । सामाजिक सञ्जाल हुँदै अहिले सार्वजनिक मञ्चबाटै आफू ठीक तर अरु

सानो चित्त गरेर लक्ष्यमा पुगिँदैन, हृदय फराकिलो पार कुलमान

कुलमान मन्त्री बनाएर आएलगत्तै शाक्यलाई सरुवा गरेका थिए । जबकी शाक्य यसअघि घिसिङलाई नै हटाएर प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए

सञ्चारमन्त्री खरेललाई नेपाल पत्रकार महासंघका महासचिवका प्रश्नै–प्रश्न

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रश्नै–प्रश्न गरेका छन् । खरेलले

फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छः सञ्चारमन्त्री…

सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृष्य छ । अव

दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्छुः कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गर्नुभएको छ । शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा

मन्त्रालयमै बस्छु, क्वाटर र सुरक्षा चाहिँदैन, खाट र किचेनको व्यवस्था…

नवनियुक्त शिक्षामन्त्री महावीर पुनले सरकारी क्वाटर र सुरक्षा सुविधा अस्वीकार गर्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन् ।

१० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध…

सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

शहीद परिवारलाई रोजगार दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री…

काठमाडौँ ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ

सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय