© 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभएको छ । आईतवार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक,

गठबन्धन सरकारमा सहभागी दलहरुबीचसमेत समन्वय छैन । दलैपिच्छेका फरक फरक धारणा छन् ।

नेता थापाले आइटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने
"बहुदलीय व्यवस्था र राजतन्त्र एउटै छन्, सत्ता मात्रै फेरिएको छ, जनताको अवस्था जस्ताको तस्तै छ," शाहले भने। कार्यक्रम आइतवार दिउँसो

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताउनुभएको छ ।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ ।

सयौं प्रहरीकै अगाडिबाट गाडि हुँइक्याएर फरार भएका राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरीले अदालतको आदेश स्वीकार गर्न

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा

पाँच दिन लामो भैमण पूरा गरेपछि उनी आज फर्कन लागेका हुन् । उनी दिउँसो थाइ एयरवेजको बिमानबाट फर्कने कार्यक्रम छ

काठमाडौंकबो बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई आज विमानमार्फत भैरहवा पठाइने भएको हो ।

पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी

बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई आज काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै लामिछानले सामाजिक सञ्जालमार्फत् आफूले अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन् ।

विवादित श्रव्य सामग्रीका सम्बन्धमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्रीले भन्नुभयो, “यसमा प्रदेश सरकारको सहयोग रहन्छ,

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को