१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज फर्कंदै



अ+ अ-

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वेद फर्कंदै छन् ।

पाँच दिन लामो भैमण पूरा गरेपछि उनी आज फर्कन लागेका हुन् । उनी दिउँसो थाइ एयरवेजको बिमानबाट फर्कने कार्यक्रम छ ।

थाइल्यान्डमा रहँदा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले बिमस्टेक सदस्य राष्ट्रका प्रधानमन्त्रीहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेटवार्ता भएको थियो । उनीहरुबीच एक्लाएक्लै ४० मिनेटसम्म कुरा भएको बताइएको छ । दुवै देशका प्रधानमन्त्रीले भेटवार्ता राम्रो भएको बताएका छन् ।