२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टेरामक्स घोटाला प्रकरणको विषयमा मन्त्री बस्नेत पत्रकारमाथि आक्रोशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित हुनुभएको छ । सोमवार संसद बैठकपछि उहाँले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गर्नुभयो । पत्रकारहरुले सो प्रकरणमा मुछिएका तपाईले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ? भनि जिज्ञासा

इलाम र बझाङको उपनिर्वाचन: चैत २४ मा उम्मेदवारी दर्ता

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ तथा बझाङ प्रदेश सभा १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ

राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा

काठमाडौं ।नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता

संसद् भवनमा लघुवित्त पीडितको आन्दोलन, १८ जना पक्राउ-फोटो फिचर

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरु संसद् भवन परिसरमा भित्र जबरजस्ती पुगेर नाराबाजी गरेका हुन् ।

आगामी वर्षको बजेटमा राष्ट्रिय सभामा १७, २७ र २९ गते…

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रश्तुत भएको छ । सोमवारको

संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ:…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक ऋण भुक्तानी गर्न एक खर्ब बढी रकम विनियोजन गर्नुपर्ने…

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको

बजेट कार्यान्वन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन: आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमवारको

मुलुकको अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेको छ: अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा

अख्तियारले डामेकादेखि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्ने…

उनले भने, 'सहकारी ठग्ने, दुई चारथान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाइदिऔँ। यति गर्न सके

प्रतिनिधिसभा शुन्य समयमा सांसदहरुले उठाए समासामयिक विषयमा सवाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधि

काँग्रेस सांसद रायमाझीको आरोप: सरकार जनताप्रति जवाफदेही भएन

काठमाडौँ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाउनुभएको छ । सोमवारको राष्ट्रिय

सांसदहरुले उठाएको कुराको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो – ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ

मिटरब्याज तथा लघुवित्त पीडित र दुध किसानको समस्या समाधान नभए…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी

रवि लामिछानेको प्रश्न– विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के…

उहाँले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गर्नुभयो

विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ: सांसद रावल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा

सरकार पक्षकै सांसदले भने: सरकारले पश्चिम भूकम्प प्रभावितको पुन: निर्माणमा…

काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारले पश्चिम भूकम्प पीडितहरुको अस्थायी आवासमा आवश्यक ध्यान दिन नसकेको भन्दै समयमा गम्भीर बन्न

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरुले आ-आफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि सभामुख देवराज

विवादित मन्त्रीलाई तत्काल बर्खास्त गर्नप्रतिपक्षको माग: प्रश्न उठाउँदा ओठे जवाफ…

बहादुरले गोली लुकाउँछ कायरले घडी लुकाउँछ भन्दै मन्त्री हिडिरहँछन् । सांसदहरुले प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् सुशासनको मानक