८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठकमा विद्या भण्डारी र शेखर कोइरालाको चर्चा

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारी र कोइरालासँग जोयिडएर भएका राजनीतिक गतिविधिकाबारेमा मन्त्रिपरिषद्मा ब्रिफिङ गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले भण्डारीसँग आइतबार भएको भेटका विषयमा पनि चर्चा गर्नुभएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक आज, के छन् एजेन्डा ?

बैठकमा पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

सोमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठक यसपटक असाधारण समयमा डाकिएको हो। बैठकका एजेन्डाहरूबारे प्रधानमन्त्री सचिवालयले आधिकारिक रूपमा केही

ओली-भण्डारी वार्ता सकियो , के कुराकानी भयो ?

भेटवार्ता पछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।

सुरेन्द्र पाण्डेको दाबीः दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण…

नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरणदुई वर्ष पहिला नै भइसकेको बताउनुभएको छ ।

च्यासलमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी–फोटोफिचर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ

कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री बुर्लाकोटी

पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न भन्दै उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

भदौ ३१ मा प्रधानमन्त्री ओली दिल्ली जाँदै, नोभेम्बरमा मोदी नेपाल…

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी च्यासल जाँदै

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको भण्डारीको सचिवालयले जनाएको

पानी पर्ने सम्भावना रहेकाले आज अत्यावश्यकबाहेक लामो यात्रा नगर्नुुस् :…

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

पूर्वराष्ट्रपति विद्याको बाटोमा पोलिटब्यूरो बैठकले लगाएको ब्रेक !

बिगतमा एकै कित्तामा रहनु भएका भण्डारी र अध्यक्ष केपी ओली बिच पछिल्लो समयमा बढेको टकराबले एमालेमा फेरि दुई धारा स्थापित

एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर…

स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे…

नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन्

एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।

पार्टीका साथीहरुले सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ: प्रकाशमान…

पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला

शेखरको अर्थहिन दौडधुप !

र्तमान सरकारको विकल्प खोज्नुपर्ने अवस्था भएकाले आफू प्रधानमन्त्री बन्ने र त्यसमा सघाउन प्रचण्डलाई उनले सहयोग मागे । समाचार बाहिर आए

एमाले पोलिटब्युरो बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ ।

सङ्क्रमणकालीन न्यायको ऐनअनुसार नियमावली शीघ्र बन्दै

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको चाँडै तयार गर्ने भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य