२९ भाद्र २०८३, सोमबार
,
Latest
बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप करिब २७ लाख १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् । संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट प्रत्येक सदस्यले न्यूनतम १५ हजार रुपैयाँका दरले प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले

कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन :…

काठमाडौँ । नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको

बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवाको बाढीमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूको अस्पतालको आईसीयुबाट

असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी

प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्काल वैकल्पिक

पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध स्रोतसाधनसँगै

नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी…

ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्टता तथा बदलिँदो वित्तीय र पुँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विधेयक अघि बढाइएको

देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार

देउवा समूहका शीर्ष नेताहरूबीच आज बिहान भएको छलफलपछि नेता एनपी साउदले संस्थापन पक्षको निर्णयमा आफूहरू सहमत हुन नसक्ने बताउनुभएको हो

संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन…

काठमाडौं । संक्रामक पशु रोगका कारण पशुधन गुमाउने किसानलाई क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेका छन्

ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”

नेपालले भन्न सक्नुपर्छ “नेपाल ब्रिक्सको सदस्य होइन, त्यो हामीलाई थाहा छ; तर ब्रिक्सको दिल्ली घोषणापत्रले अघि सारेका जलवायु न्याय, नवीकरणीय

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री…

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति

संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिकाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख,

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका

बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना

काठमाडौं । विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न

नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ?

नेपालले संघ र प्रदेशमा समावेशीताको नाममा शासन प्रणालीलाई निकै बोझिलो बनाएको जगजाहेर भइसकेको छ । यस्तो अवस्थामा नेपालले पनि राष्ट्रिय

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काग्रेसले तोकिएको समय भित्र अधिवेशन गर्न नसक्ने जिल्ला , नगर र वडा तहका सभापति तथा संयोजकहरु लाई पदमुक्त गर्न प्रक्रिया

प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली

जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उहाँले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनुभएको हो

बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं । नेपालमा तीव्र रूपमा बदलिँदै गएको जनसांख्यिक संरचनालाई उचित नीतिमार्फत सम्बोधन गर्न सके समाजवाद निर्माणको आधार बलियो बन्ने विज्ञहरूले