२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको विकासमा ध्यान दिन नेकपा…

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै नेकपाका नेताहरुले सीमावर्ती क्षेत्रका जनतालाई लक्षित गर्दै विकासका योजनाहरु ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै शनिबार नेताहरुले

न्यायाधीश नियुक्तिका आधारको योग्यता समावेशी मात्रै हुन नसक्ने: सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश नियुक्तिका आधारको योग्यता समावेशी मात्रै हुन नसक्ने भनी व्याख्या गरेको छ । न्यायाधीश नियुक्तिमा संविधानमा

प्रदेश २ र ५ का तराईका जिल्लामा सलहका बथान

काठमाडौँ । मुलुकको अन्न भण्डारका रूपमा रहेका प्रदेश २ र ५ का तराईका जिल्लामा शनिबार सलहका बथान आइपुगेको छ ।

लकडाउनमा १ सय ९ बलात्कारका घटना

काठमाडौं । बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका

नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ दिँइदै

काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १०

पन्ध्र सय मेगावाट विद्युत् थप हुन्छ : मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौँ । ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार

घरमा लुकाई राखेको बम बिष्फोट हुँदा, दुवै हातका औंला चुडिए

इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर

‘नेपाल र चीनबीच सीमा विवाद छैन’- परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा

सरकारको असफल पहलः टिकट काट्न नसक्नेहरू स्वदेश फर्कन सकेनन्

काठमाडौँ । खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट

भारतसँग संवादहीन सीमा समस्या

काठमाडौं । नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको

चिठ्ठा परेको भन्दै करोडौँ ठग्ने सात जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी लोट्री (चिठ्ठा) परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ। महानगरीय अपराध

निजी विद्यालयको बदमासीः बिलमा यातायात र खानाको समेत रकम जोड्यो

काठमाडौं । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत

‘विदेशी ज्वाइँलाई विभेद नगरौं’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले

हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने…

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताएका

काठमाडौं महानगरपालिकाले करमा छुटैछुट दिने

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण विभिन्न क्षेत्रमा परेको असरलाई मूल्याङ्कन गर्दै विभिन्न किसिमको करमा छुटैछुटको व्यवस्था गरेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको कमी : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको छ

साउनभित्र एसईईको नतिजा

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु , गण्डकीमा संक्रमित ७५३…

पोखरा । कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको

कर्मचारी सञ्चय कोषमा १२.८३ प्रतिशतको मुनाफा

काठमाडौँ। कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५