१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शुक्रबार साझ राजधानीको बबरमहलमा जे देखियो (फोटो फिचर)

काठमाडौं । शुक्रबार साझ राजधानीको बबर महलमा जाममा परेका सवारी सधानहरु । तस्बिर: राजन के.सी

कलङ्की-थानकोट, नागढुङ्गा-नौबिसे सडकखण्ड मर्मतपछि जे देखियो (फोटो फिचर)

ट्राफिक प्रहरीले बुधबारदेखी कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मतका लागी एकतर्फी सडक सञ्चालन भएपछी चन्द्रागिरी नगरपालीका वडा नं. १३ नैकापमा लामो

‘द एक्सेल्सियर स्कुल’मा जे देखियो (फोटो फिचर)

काठमाडौं । विद्यालयमा व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो । मानिसलाई विकसित, चरित्रवान्, कर्मशील तथा अनुशासित बनाउँदै सार्थक जीवन व्यतीत गर्न

दशैँका लागि काठमाडौँ ल्याउदै गरेका भेडाच्याङ्ग्रा

कर्णाली प्रदेशस्थित नेपालको सबैभन्दा उच्च स्थानमा रहेको डोल्पो बुद्ध गाउँ पालिकाअन्तर्गत धो तरापबाट दशैँका लागि मुस्ताङ हुँदै पोखरा–काठमाडौँसम्म लाँदै गरेको

हिलोमा गाडी फसेपछि समस्या

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको मादनकुँडारीबाट बनेपातर्फ आउँदै गरेको अरनिको कोशिपारि यातायताको यात्रुबाहक बस भुम्लु गाउँपालिका वडा नं. ५

असार १५ बिशेष : यसरी विद्यार्थीले मनाए धान दिवस (फोटोफिचर…

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । काठमाडौं, पोखरा र नेपालगन्ज जस्ता ठूलठूला सहरमा धान दिवश मनाइदै

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई पदक प्रदान, मुख्यमन्त्रीदेखि प्रचण्डसम्म पुगे शीतलनिवास (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासद्लाई सम्मान

सभामुख महराद्धारा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा उद्घाटन (फोटोफिचर)

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सञ्चाल मन्त्री गोकुल

देशभर माघीको रैनक, काठमाडौं सहित बिभिन्न ठाउँमा यसरी मनाईयो माघी…

काठमाडौं । देशभर माघी पर्व धुमघाम रुपमा मनाईदै छ । देशभर रहेका बिभिन्न समुदायहरुका मानिसहरुमा माघीको रैनक चलेको छ ।

पितृ मुक्तिका लागि श्राद्ध

नुवाकोट र रसुवाका सिमानामा पर्ने वेत्रावतीस्थित उत्तरगयामा पुसे औंशीका दिन शनिबार विभिन्न जिल्लाबाट पित्रृ मुक्तिका लागि श्राद्ध गर्न आएका भक्तजनको

धुलाम्ये प्रहरी !

तनहुँको घिरिङ गाउँपालिका-३ स्थित सुन्धारा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान धुलाम्य अवस्थामा । प्रहरी कार्यालयको जिपको पछाडि बसेर

मंगलग्रहकाे सतहकाे नयाँ तस्वीर सार्वजनिक

काठमाडाैं, ११ मंसिर । अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले सफलतापूर्वक प्रक्षेपण गरेकाे अन्तरिक्ष यानमा जडित राेबाेटले मंगलग्रहबाट धमाधम नयाँनयाँ तस्वीर

पद्मरत्न तुलाधरकाे अन्त्येष्टी (तस्वीरमा)

काठमाडाैं, १९ कात्तिक । प्रखर मानव अधिकारवादी नेता तथा बामपन्थी बुद्धिजीवी पद्मरत्न तुलाधरकाे अाज राजधानीकाे शोभाभगवतीस्थित कर्णदीपमा दाहसंस्कार गरियाे ।

दशैंकाे चहलपहल देशैभर

नेपालीहरूकाे महान चाड दशैंकाे चहलपहल देशैभर बढेकाे छ । बाग्लुङ कालीका मन्दिरमा दर्शनार्थीकाे भीड   भारतबाट दशैं मनाउन नेपाल फर्कदै

आत्मरक्षाका लागि महिलाहरू सातदिने तालिममा सहभागी

कैलालीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको

पशुपतिनाथमा अशक्तका लागि निःशुल्क टेम्पो सेवा

पशुपतिनाथ क्षेत्रमा केही बर्ष अघि सरकारले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय ग¥यो । सरकारको निर्णयलाई त्यतिवेला बृद्ध र अशक्त

दशैँ आउनु अगावै ७५ प्रतिशत हवाई टिकट बुकिङ

राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर,

नेपाल–चीन संयुक्त उर्जा बैठक सम्पन्न

काठमाडौंमा सम्पन्न दुई देशका उच्च अधिकारी सम्मिलित ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले नेपाल र चीनबीच भएको