६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ बाट सुनिल शर्माले गराए उम्मेदवारी दर्ता(फोटोफिचर/भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ मा गठवन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन ।

पार्टी कार्यालयमा हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि गलामा रुद्राक्षको माला लगाएर शर्मा उम्मेदवारी मनोनयन गर्न गएका थिए । पार्टी कार्यलयबाट समर्थनको ठुलो जुलुस सहित शर्मा उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यलय पुगेका थिए ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मी संग प्रतिक्रिया दिदै शर्माले गठवन्धनको जित निश्चित भएको बताए छन । आफू सहित गठवन्धनका सवै उम्मेदवार प्रति जनताको ठुलो विश्वास र भरोसा रहेकाले संघ र प्रदेशमा आफु हरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन । जनताको हरेक सुख दुख आफू संगै भएका कारण यो निर्वाचनमा जित पक्का भएको शर्माको भनाइ थियो ।