९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालको जलकुम्भी सरसफाइ गरिँदै



अ+ अ-

पोखरा । लगातारको वर्षासँगै पोखराको पर्यटकीय क्षेत्र फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाइ सुरु भएको छ ।

मङ्गलबार बिहानदेखि पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ अभियान सुरु गरेको हो । पोखराभित्र रहेका विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयका कर्मचारीलाई बिहान तालमा फैलिएको जलकुम्भी झार तालबाट बाहिर निकालेका थिए ।

बिगतदस वर्षदेखि फेवातालमा जलकुम्भी झार फैलिएकै छ ।

तस्बिर: ऋषिराम बराल -रासस