© 2023
मनाङ : हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र पर्यटकीय रुपमा महत्वपूर्ण छ । पर्यटकको बसोबासका लागि यहाँको वातावरण र प्राकृतिक सौन्दर्यताले अझ आकर्षित गर्ने गर्दछ । नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे) पर्यटकको बसोबासका लागि उपयुक्त मानिन्छ । घरबास नजिकै रहेको थोङ्रो प्ली झरना घरबासको आकर्षणको केन्द्र बनेको छ । यस

मानिसले आकासमा जहाज उडाइसके । पहिलो पटक उडाउनेले नआँटेको भए के त्यो सम्भव थियो त ? त्यसैले कसैले न कसैले

ढोरपाटन (बागलुङ) : गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ

एजेन्सी । जब कुनै एलियनलाई फिल्ममा देखाइन्छ, त्यसलाई अनौठो हरियो रंगको जीवको रूपमा देखाइन्छ। तर के तपाईंले कहिल्यै जान्न कोसिस

सिजियाजुआङ । स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् । हालै

त्रिवेणी (नवलपरासी) : नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो

बालेवा (बागलुङ ) झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी… बागलुङको

म्याग्दी । भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति

एजेन्सी । पाकिस्तान आफ्ना धेरै अनौठा कुराका कारण चर्चामा रहन्छ । यहाँ यस्ता धेरै ठाउँ छन्, जसको बारेमा जनतालाई पनि

सगरमाथा जत्तिकै ठूलो ‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदैछ । वैज्ञानिकहरूले यस धूमकेतुको नाम डेभिल (शैतान) राखेका छन्, तर यसको वैज्ञानिक

ल्याण्डफिल्ड साइट क्षेत्रमा आर्थिक चक्रमात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ । स्थानीय युवतीहरुको विवाह गाउँ बाहिर भएपनि

चितुवाको आक्रमण बढेको सुनाउँदै उहाँले भन्नुभयो, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ,

मनाङ: हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने

काठमाडौं । कृषि क्षेत्र र अल्पसंख्यक समुदायमा जलवायु परिवर्तनले पारेको असरमा काम गर्न सबै सरोकारवाला निकायहरु एक ठाउमा आउनु पर्ने

एजेन्सी । संसारमा धेरै रहस्यहरू छन्, जुन आज पनि समाधान गर्न सकिएको छैन । वैज्ञानिकहरूले यी रहस्यहरू समाधान गर्न धेरै

मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान

साउथह्याम्प्टनदेखि न्यूयोर्कसम्मको यात्रा नै जहाजको पहिलो र अन्तिम यात्रा थियो। अप्रिल १४ मा राति ११:४० बजे टाइटानिक एट्लान्टिक महासागरमा रहेको

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन्

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो

उहाँले भन्नुभयो – ‘पीडित सबैको घरमा त्रिपाल पुगेको छ । तर त्रिपालमुनि सुत्दाखेरी निकै कष्टकर भइसक्यो । बेलुका सुतेको मान्छे