© 2023
देशी तथा विदेशी पर्यटक कयौँ कारणले नेपाल घुम्न रुचाउँछन् । केही पर्यटक ठूला ठूला हिमालप्रति आकर्षित हुन्छन् । केही भने हिमालको शिखर चुम्न र पदयात्राका लागि आकर्षित हुन्छन् । केही मानिस यहाँको संस्कृति र यहाँका खास पर्यटकीय स्थल हेर्न रुचाउँछन् । सुन्दर हिमालका टाकुराका साथै नेपाल बौद्ध र हिन्दू धर्मको

म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम

पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ जानु ।” आफ्नो र

संविधानले सबै वर्ग जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रका नागरिकको हक तथा अधिकार सुनिश्चित गरेको भाषण भए,शुभकामना आदान प्रदान गरिए ।

दाङ । रोल्पा नगरपालिका–५ की २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना हुनुभयो ।

अत्तरिया । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने

आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।

अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको

पाँच प्रजातिमा पाइने नाउरमध्ये नेपालमा मात्र पाइने हिमाली भेडा नाउर हो । नाउर जाडो समयमा बेँसीतिर झर्ने गर्छ । हिमरेखामा

एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी

स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसेर विरोध गरेका थिए ।
काठमाडौँ। ‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’ धादिङको ८७ वर्षीया बिन्दा पाठक

अबका केही हप्तामा मुखबाट आमा शब्द निकाल्ने तयारीमा छिन् । जन्म दिने आमाको सामिप्यता गुमाएकी स्तुतिको बोलीबाटै आमा शब्द सुन्न

दमौली । व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख

दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र ! छोरी शान्तिको बिहे भइसक्यो । घरमा

बाढीका कारण बस्ती छाड्ने हो भने भोलि सरकारले उठाउने र थातथलोको टुङ्गो नहुने हो कि भन्ने त्रास स्थानीय बासिन्दामा देखिएको

वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाघ, बाढी र रोगले मरेर सकिएका छन्

“एक पटक सुरक्षाकर्मीको दलबलसहित सार्वजनिक यातायात चढेर हुन्छ र ?”, उहाँले प्रश्न गर्नुभयो, “नेताले सधैँ जनताले झै सार्वजनिक यातायात चढे

साँझ परेपछि सवारी साधन नपाउनु अर्को समस्या हो, राजधानीको । ट्याक्सीको मनपरि पनि उस्तै छ । साँझ बिहानको समय कमाउनका

सुनिल उलक राणा प्रधानमन्त्रीहरुमा चन्द्रशम्शेरले भने धेरै बिबाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसंग बिबाह गरेका