२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताउनुभएको हो । उहाँले आफूले संसदमा

अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ: उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको बताउनुभएको छ।

सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छ: सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११:३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छ:…

अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँ: अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताउनुभएको छ । आईतवारको प्रतिनिधि सभा

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । बाइसौँ

सहकारी ठगीविरुद्ध कांग्रेसको प्रदर्शन आज

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दैछ । दिउँसो १ बजेपछि प्रदर्शनी मार्गमा आमसभा गर्ने कांग्रेसले

राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानिय तहहरुको

पूर्वराष्ट्रपति यादव भन्छन्– संविधान र विधिको शासन हुनुपर्छ

कास्की । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की

बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई पठाए एक ट्रक धूलो उपहार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राख्दै

संसदको गरिमा र ओझ खस्कँदै गएको छ: पूर्वसभामुख सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताउनुभएको छ ।

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ ।

स्वतन्त्र प्रेस बिना स्वतन्त्र न्यायपालिकाको कल्पना गर्न सकिँदैन: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताउनुभएको

ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ?

सहकारी ठगी छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा सहमति नजुटिरहेका बेला एमाले अध्यक्ष ओली र गृहमन्त्री रविबीच भेटवार्ता भएको

आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने

काठमाडौँ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्नेभएको छ

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन् ।

कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा

सिरोहियालाई ५ दिनको म्याद थप गर्न सरकारी वकिलको सिफारिस

सरकारी वकिल कार्यालयले आज पुन: ५ दिनको म्याद थप गर्न सिफारिस गरेको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।