![](https://newspolar.com/wp-content/uploads/2022/03/prabhu_shah_NzXCdgjhlH.png)
काठमाडौँ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्नेभएको छ ।
शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो ।