५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित



अ+ अ-

काठमाडौँ । नेपालका बायाँ हाते स्पिनर सागर ढकाललाई १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले अनुबन्धित गरेको छ ।

काठमाडौँमा जारी अक्सनमा ग्रेड ए मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो ।

लक्की ड्र मा पोखराले ढकाललाई पाएको हो । नेपालबाट टी२० विश्वकप २०२४ खेलेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।