१ श्रावण २०८३, शुक्रबार
,
Latest
मुगु र बाजुराका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा पेन्सन लिइरहेका करार कर्मचारीलाई साउन १ देखि हटाइने मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता हुने तयारी, अन्तिम चरणको वार्ता सिंहदरबारमा स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै बागमती प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल १५ लाखमा जनकपुरमा



अ+ अ-

काठमाडौं । विकेट किपर/ब्याटर अनिल कुमार साह १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।

अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

लक्की ड्रमार्फत उनी जनकपुर पुगेका हुन् । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।