२१ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएलको हिसाबकिताब सार्वजनिक गर्न क्यानको तयारी, साउन १५ मा बोर्ड…

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) मा आन्तरिक विवाद फेरि चुलिएको छ। विशेषगरी गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को आम्दानी–खर्च विवरण सार्वजनिक नहुँदा असन्तुष्ट पक्षले नेतृत्वमाथि कडा आलोचना गरिरहेको छ। यही सन्दर्भमा क्यानको बोर्ड बैठक साउन १५ गते बस्ने तय भएको छ। अध्यक्ष चतुरबहादुर चन्दसँगको परामर्शपछि सचिव पारस खड्काले

कर्णाली प्रदेशको ऊर्जा मन्त्रालयद्वारा सर्वाधिक बजेट खर्च

यस वर्ष मन्त्रालयको बजेट खर्च विवरण अनुसार चालु खर्चतर्फ ६७.३६ प्रतिशत र पुँजीगत खर्चतर्फ ८०.५५ प्रतिशत बजेट कार्यान्वयन भएको हो।

बीपी कोइरालाको आज ४३औँ स्मृति दिवस मनाइँदै

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

राष्ट्रियसभाको बैठक आज बस्दै, गृह र भौतिक पूर्वाधार मन्त्रीले जवाफ…

प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ ।

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत

मुकुन्दश्याम गिरीको पदमुक्तिपछि सुर्खेत पार्टी कार्यालयमा तालाबन्दी

राप्रपा सुर्खेतले उपाध्यक्ष गिरीमाथि भएको कारबाहीबारे स्पष्ट धारणा नलिएसम्म तालाबन्दी जारी रहने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतले जारी गरेको विज्ञप्तिमा

कर्णाली ‘करिडोर’का नौ पुल अझै बनेनन्

कालिकोट। कर्णाली प्रदेशको महत्वपूर्ण पूर्वाधार योजना ‘कर्णाली करिडोर’ अन्तर्गत निर्माण हुनुपर्ने नौवटा पक्की पुल अझै अलपत्र छन्। कालीकोट, बाजुरा र

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ-अध्यक्ष डा सिके राउत

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेसमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राख्नुभयो । विविध समस्याका बाबजुत

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताउनुभयो ।

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अनुगमन

साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा विद्या भण्डारी र शेखर कोइरालाको चर्चा

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा

राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

केन्द्रीय बैंकको मार्गदर्शनलाई आधार मानेर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ । यस्तो नीति सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ

वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत

यसअघि केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त भएका पदाधिकारीहरूले आफ्नो कार्यकाल पूरा गर्न पाउने स्पष्ट आदेश दिएको थियो।

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा ढिलासुस्ती रोक्न एमालेले लेखा समितिलाई दिए…

आयोजनाको निर्माण कार्य लामो समयदेखि ढिलाइमा परेपछि एमाले डोल्पाले हस्तक्षेप गरी कामलाई तिव्रता दिन आग्रह गर्दै औपचारिक रूपमा ध्यानाकर्षण पत्र

सुर्खेतमा डेंगी संक्रमितको संख्या दोब्बर

विद्यालयस्तरमा पनि स्वास्थ्य दूत कार्यक्रम, वादविवाद, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ अनुगमन जस्ता क्रियाकलापहरू सञ्चालन भइरहेका छन्। होटल, उद्योग,

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल

“स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्”,उहाँले भन्नुभयो, “सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराई

रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन

सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ः००

कास्की कारागारमा चौकीदार नियुक्तिको विरोधमा कैदीबन्दीको नाराबाजी

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्र कुवरका अनुसार चौकीदार पदका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रवीण थापाको नाम सिफारिस भएको

न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको सो करिडोर सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलालाई जोड्दै नेपाल–चीन सिमानामा