© 2023
कञ्चनपु। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय

“कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले

सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दिएका छन् ।

कर्णालीका विभिन्न जिल्लाहरू, नेपालगन्ज र काठमाडौंबाट समेत दर्शकहरू आउने यो जात्रा कर्णाली प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा

उहाँले कोदो परिकारको विषय मात्र नभई हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न भएको बताउनुभयो । प्रदर्शनीमा कोदोका प्यान केक, खिर,

विक्रम संवत् २०७४ मा स्थापना भएयता ओशो मधुवन ध्यान योग आश्रमले ध्यान, योग र साधना प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै

नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा

चैत १५ गतेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपमा सविन महर्जन र पत्रकार सुरेश

उहाँले अभौतिक मुद्राको प्रयोग गरी नगद रु ७८ लाख ३० हजार ३८८ भन्दा बढी कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको

तनहुँ। मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत

यो रोगले हाँगा, पात, फलमा समेत असर गर्ने गर्दछ । यो रोगको सङ्क्रमणबाट ग्रस्त हाँगा, डाँठ, पातहरु हटाएर मट्टितेलको प्रयोग

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान

नदी किनारमा जाने, खोला तर्ने वा जलमार्ग नजिकै बस्ने कार्य नगर्न विभागले अनुरोध गरेको छ। सम्भावित बाढी र डुबानजन्य जोखिमलाई

मोरङ। पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक

सुरक्षा समन्वय समितिको बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखका साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।

सल्यान। लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा ठूलो पहिरो

सिरहा। सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान