७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडा ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट

वामपन्थी पार्टीहरुलाई तालमेलका लागि नारायणकाजी श्रेष्ठको आग्रह

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ ।

मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएकोमा अध्यक्ष लिङ्देन चिन्तित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता

नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छः डा कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वाइसिएलद्वारा अर्थतन्त्र सुधार्ने प्रयास गर्न माग

काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका

सिसिटिभी फुटेजमाथि अध्ययन सुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको

दिल्लीमा प्रचण्ड र आरजु देउवाको भेटघाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने

१३ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक

सात राजदूतको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिसिटीभी क्यामेराले कैद गरिएका डाटा सुरक्षित नै छन् भन्ने अनुमान…

काठमाडौं । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो

एमाले बागमतीको चौथो पूर्ण बैठक सम्पन्न, के-के भयो निर्णय ?

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक आयोजना भएको पुर्ण

प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबाट बिमानस्थलमा स्वागत

काठमाडौं ।३ दिने भ्रमणका लागि भारत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी

आर्थिक अपचलन र सत्ताको दुरुपयोग गर्दै सरकारको एक वर्ष बित्यो…

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । नेकपा (एमाले)को स्वास्थ्य

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र

उपसभामुख निर्वाचनः लोसपाको समर्थन पुष्पा भुसाललाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

सर्वोच्चको आदेश: कमल थापालाई गाई चिह्न नदिने निर्णय कार्यान्वयन नगर्नू

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शुक्रबार निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । थापाले बिहीबार

अध्यक्ष तिमिल्सिना र नवनियुक्त भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गर्नुभएको छ।सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा

तेस्रो लिंगीले पाउने नागरिकता अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता