२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । रासस

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकताः मन्त्री श्रेष्ठ

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताउनुभएको छ

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छः उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने मन्त्री…

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय

को हुन् नवनियुक्त अर्थमन्त्री डा महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मनुभएको हो । फुलब्राइट

अपराध नियन्त्रणमा उदारता अपनाउने छुट कसैलाई छैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त  गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयको

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं: उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता

नवनियुक्त अर्थमन्त्रीलाई स्विस राजदूतको बधाई

काठमाडौ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई बधाई दिएकी छन् । क्यापलरले ट्विटरमार्फत अर्थमन्त्री महतलाई बधाई

संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ: मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान

मन्त्रीहरुले कोट फेर्न नपाउँदै सरकार परिवर्तन हुन थाल्यो: ज्ञानेन्द्र शाही

गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसद भवन नेताहरुको झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न् । शुक्रबार

प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरियता

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त हुन लागेका पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरियता पाउने भएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले ‘फाइनल’

वैशाख १० मा हुन गइरहेको उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने टुंगो लागेको

बारा–२ का लागि मधेश प्रदेशबाट उपेन्द्रको नाम सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको

तीन महिनामा धेरै काम भएका छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको

उपनिर्वाचन: तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको

जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने

सत्ता साझेदार दलहरुबीच भएको भागबन्डामा जसपाले २ वटा मन्त्रालय पाएको छ ।

जनकपुर उपमहानगर प्रमुख साहसँग अमेरिकी राजदूत थम्पसनको भेट

जनकपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग उपमहानगरपालिकाको कार्यालयमा शिष्टाचार

अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन: खानेपानीमन्त्री…

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको

कर्णाली प्रदेश: मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज