७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया। निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहनुभएका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ। “बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,”

एनआरएनएको १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छः डा. बद्री…

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ । शुक्रवार काठमाडौंमा

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

काठमाडाैँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बजारमा, अनावश्यक सञ्चितिले विद्यार्थी,मजदुरलाई समस्या…

काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावलाई मध्यनजर गर्दै शुक्रबारदेखि देशभर आधा भरिएका ग्यास सिलिण्डर वितरण सुरु गरेको

पानी अभावले पाँचथरको ढुकुरे बस्ती रित्तिँदै, आधाभन्दा बढी परिवार बसाइँ…

काठमाडाैँ । कुनै समय बाक्लो बस्ती रहेको पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे अहिले सुनसान बन्दै गएको छ। पानीको अभाव र जीविकोपार्जनका

चीनले इरानी स्कुल आक्रमण पीडितलाई दुई लाख डलर सहयोग दिने

काठमाडाैँ । चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय

गुल्मीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण, स्थानीय र पर्यटक…

काठमाडाैँ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकालाई जोड्ने छल्दी खोलामा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ।

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छः मुख्यमन्त्री आचार्य

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक, सांस्कृतिक र खेल पर्यटनलाई प्राथमिकतामा राख्दै स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना प्रदेश

निर्वाचन प्रहरीको सेवा उत्साह, शान्तिपूर्ण निर्वाचनपछि बिदाइ

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लागि खटिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको छ। शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि प्रहरीमा खुसी

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

काठमाडाैँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिई स्वरोजगार बन्ने अवसर प्रदान

मध्यपूर्वी द्वन्द्वले नेपालमा रेमिट्यान्स र इन्धन आपूर्तिमा संकट निम्त्याउने आशंका

काठमाडौँ । नेपालमा रेमिट्यान्स र इन्धनको प्रमुख स्रोत रहेका मध्यपूर्वी देशहरुमा बढ्दो तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा नकारात्मक

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडाैँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् । पहिलोपटक यहाँका

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौँ । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन

काठमाडाैँ । स्थापनाको एक वर्ष बित्न लाग्दा समेत उपभोक्ता अदालतमा सरकारी निकायहरुबाट मुद्दा दायर नभएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले सरकारको आलोचना

निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद, लोकतन्त्रप्रति जनआस्था अझ…

काठमाडौं ।हालै सम्पन्न निर्वाचनलाई उत्साहजनक रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्बद्ध सबै पक्षलाई धन्यवाद दिइएको छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनादेश

चितवन निकुञ्जमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत सुरु

काठमाडौं ।चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र वन्यजन्तुको आवश्यकतालाई ध्यानमा राख्दै पोखरी निर्माण तथा मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष

सम्झौता सकिएपछि बस बिसौनीका विज्ञापन बोर्ड हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुसारको समय सकिँदा पनि सम्बन्धित कम्पनी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले बस बिसौनीमा राखिएका विज्ञापन सामग्री हटाउन थालेको छ।

निर्वाचन ड्युटी सकेर घर फर्किँदै गर्दा भीरबाट लडेर प्रहरीको मृत्यु

काठमाडौं । दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लड्दा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–२

जेनजी आन्दोलनका क्रममा फरार दुई जना पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)