१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दु:ख व्यक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तय भएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । असार १७ गतेदेखि प्रदेश

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ: अर्थमन्त्री डा…

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ: उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । असार २३ र

सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवद्र्धन हुन सक्दैन:…

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

मुलुक ‘सेण्डिकेट’ मा चलाउन खोजिदैछ, यो धेरै दिन चल्दैन विस्फोट…

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट

काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमवार

सरकारको भ्रष्टाचारविरोधी अभियान पोलिटिकल स्टन्टबाजी मात्र– ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी अभियानका नाममा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दै, शीर्ष नेताको छलफलले बैठकमा…

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय

बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ: अर्थमन्त्री डा महत– अन्तर्वार्ता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ

ललिता निवास प्रकरणमा बदमासी गर्नेले दण्ड पाउनुपर्छ– माधव नेपाल

पाल्पा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन

आगामी बजेटबाट केही नेता, मन्त्री र विचौलिया बाहेक अरु खुशी…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट रहेको

सत्ता पक्षका सांसदको प्रश्न: तीन जिल्लाको बजेट सच्चिएर आयो की…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको

नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन: विमला राई…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न

ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन: नारायणदत्त मिश्र

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै

वडा नै नभएको ठाउँमा बजेट गयो: राष्ट्रिय सभा सदस्य रावल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको