२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुढानीलकण्ठ नगरपालिकामा भोलि बिहीबार सार्वजनिक बिदा

काठमाडौं । हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाण्डौं उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्। बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ।

दाहालले लिएको प्रसाईंको अन्तरवार्ता एपीवान टेलिभिजनले प्रशारणमा रोक लगायो

काठमाडौं । सञ्चारकर्मी भुषण दाहालको टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ । समसामयिक विषयमा

कतारका विदेश राज्यमन्त्री भोलि आउँदै

काठमाडौँ: कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउनेछ’

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक

बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका

अध्यक्ष डा भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

काठमाडौँ । समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ

भरतपुरमा बीभत्स अवस्थामा दुई जनाको शव फेला

चितवन । भरतपुरमा बीभत्स अवस्थामा दुई शव फेला परेको छ । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने हुन्छ: ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ । मुलुकलाई

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छ: महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताउनुभएको छ

बिहीबार उपत्यकामा अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ । ट्राफिक प्रहरीले भोलि बिहिबार काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि मात्र सवारी साधनको प्रयो गर्न आग्रह गरेको छ ।

पहिलो चौमासिकमा कामपाको राजस्व करिब तीन अर्ब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल

आन्दोलनकारीसँग वार्ता गर्न नागरिक समाजको अपिल

काठमाडाैँ। स्वतन्त्र नागरिक अभियानले सरकार, सत्तापक्ष, संसदमा प्रतिनिधित्व गर्ने दलहरु, यिनीहरुका भातृ संगठनहरु राज्य शक्ति, संविधान र कानूनको दुरुपयोग गरी

महिलाहरूमाथि भएको दुर्व्यवहारमा हाम्रो संलग्नता छैन – अनेरास्ववियु

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राति सुतिरहेका महिलाहरूमाथि भएको दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ । सो

राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शनको अनुगमन गर्ने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधवार स्वतन्त्र कानून व्यवसायी

एमोलेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा

पोखराको होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु, ६ जना…

काठमाडौँ । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । मंगलबार पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँ भिमादकी

स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै निकास खोज्न मिश्रको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘मुलुकका समस्या सर्भिसिङ’ गरेरमात्र नहुने ‘ओभरहलिङ’ नै गर्नुपर्ने बतानु भएका छ

निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटको आज सुनुवाइ हुदैछ ।

जाजरकोट भूकम्पबाट १३ जिल्ला प्रभावित, ६१ हजार घरमा क्षति

गृह मन्त्रालय मातहतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले यही कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट २६ हजार