१४ आश्विन २०८१, सोमबार
,
Latest
सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन । पछिल्लो विकसित परिस्थितिमा

सिआइबीले सरकारी वकिलविनै नेपाल र भट्टराईसँग गरेको सोधपुछ बयान कि…

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूचि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साउन १० गते यता अवरुद्ध पार्दै आएको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले

भ्रष्टाचारका प्रकरणलाई जनस्तरमा लैजान तल्लो कमिटीसम्म परिचालन गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र

एमालेले सचिवालय बैठक डाक्यो

काठमाडौँ । नेकपा (एमाले)ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको

ओली र रावल सार्वजनिक समारोहमा एकै ठाउँमा देखिएपछि…

काठमाडौँ । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न…

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न– न्याय कस्का कारण महङ्गो ?

काठमाडौँ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो

वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइन: वर्षमान पुन

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताउनुभएको छ । सोमवार

कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ: प्रधानमन्त्री

कर्णाली । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताउनुभएको छ । कर्णाली

राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिस्कार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

प्रदीप गिरी माक्र्सवादी हुनुहुन्थ्यो: घनश्याम भुसाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद स्वर्गिय प्रदीप गिरी माक्र्सवादी भएको बताउनुभएको छ ।

मौसम खराबीका कारण प्रधानमन्त्री सुर्खेतमै अड्किएपछि सर्वदलीय बैठकको समय सर्‍यो

काठमाडौं । संसदको अवरोध खुलाउनेबारे सहमति जुटाउन बस्न लागेको राष्ट्रिय मान्यता प्राप्त दलको बैठक समय परिवर्तन भएको छ । दिउँसो

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ: गगन…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक

ललिता निवास प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

पक्राउ गरिएकाहरूको म्याद लिएर आज प्रतिवेदन बुझाउने तयारी भएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले जनाए ।

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ

कर्मचारीको सेटिङमा नै सुन तस्करले लिएका थिए नागरिकता

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान बस्ने भएको छ । यसअघि आइतबार साँझ ६ बजे

राष्ट्रपति पौडेलसंग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गर्नुभएको छ । भेटमा सभापति लामिछानेले अबिलम्ब सदन

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी: शेखर…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको