११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक विहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक आज दिउँसो ३ बजे तय भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने विषयमा छलफल गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विहान पार्टी सभापति रवि लामिछानेसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर लामिछानेले भने कुनै प्रतिक्रिया दिनुभएको छैन । आज बस्ने बैठकले सरकारमा सहभागी हुने वा दिएको समर्थन फिर्ता भन्ने विषयमा निर्णय लिन सक्नेछ ।

साथै संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।